काठमाडौं - प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘गौंथली’ को अमेरिका प्रदर्शन अधिकार बिक्री भएको छ। अमेरिकास्थित सेभेन सिस इन्टरनेसनल फिल्म्स ले चलचित्रको अमेरिका राइट्स खरिद गरेको हो। अधिकार खरिद–बिक्रीसम्बन्धी सम्झौतामा चलचित्रका निर्देशक डा. कपिल रिजाल, कलाकार अरुण क्षेत्री, निर्माता सुमन गिरी तथा सेभेन सिस इन्टरनेसनल फिल्म्सका तर्फबाट रोशन सुवेदीले हस्ताक्षर गरेका छन्। प्रदर्शन मिति नजिकिँदै जाँदा…