‘पार्वती’ निर्देशन गर्दै नीता, दीपाश्री मुख्य भूमिकामा

नायिका नीता ढुंगानाले फिल्म ‘पार्वती’ निर्देशन गर्ने पक्का भएको छ । उनले, यो फिल्मको छायांकन भदौमा सुरु गर्ने तयारी गरेकी छिन् । नीताले फिल्म ‘सुख–दुःख’ निर्देशन गर्ने पक्का भइसकेको छ । तर, त्यो अगाडि उनले फिल्म ‘पार्वती’ निर्देशन गर्ने भएकी हुन् ।फिल्मका लागि हालसम्म कलाकार दीपाश्री निरौला फाइनल भइसकेकी छिन् । अन्य कलाकारहरु नीता अष्ट्रेलियाबाट…