काठमाडौं – खिल बहादुर गुरुङको निर्देशनमा बनेको सिनेमा ‘रिमै’को ट्रेलर सार्वजनिक गरिएको छ। करिब साढे तीन मिनेट लामो ट्रेलरले गाउँले जीवनशैली, प्रेम, संघर्ष र सामाजिक यथार्थलाई प्रस्तुत गरेको छ। ट्रेलरमा दयाहाङ राईलाई ग्रामीण परिवेशमा देखाइएको छ, जहाँ उनी प्रेम र परिवारबीचको संघर्षसँग लडिरहेका छन्। रिश्मा गुरुङसँगको उनको भावुक केमिस्ट्रीले ट्रेलरलाई थप असरदार बनाएको छ भने…