वैशाखको ८ गते एक जना मिस नेपाल वैवाहिक जीवनमा बाँधिने पक्का भएको छ । पूर्व मिस नेपाल तथा मोडल अस्मी श्रेष्ठले सोमबार बिहे गर्न लागेकी हुन् । उनले, आफ्ना प्रेमी सशांकलाल श्रेष्ठसँग बिहे गर्न लागेकी हुन् । सामाजिक संजालबाट उनले परिवारको आर्शिवाद र मायाले वैवाहिक जीवनमा बाँधिन लागेको बताएकी छिन् ।अस्मीले आफ्ना प्रेमी सशांकलाल श्रेष्ठसँग…