‘दुखी आत्मा’को सेन्सर कतारमा पास, युएइमा फेल किन ?

फिल्म ‘दुखी आत्मा’ले नेपालका दर्शकहरुको राम्रो प्रतिक्रिया पाइरहेको छ । नेपालमा शुक्रबारदेखि रिलिजमा आएको फिल्मले दर्शकको साथ पाइरहेको निर्माणपक्षले बताएको छ । यसैबिच, यो फिल्म नेपाल बाहिरका विभिन्न देशमा पनि लागिरहेको छ । तर, फिल्म यूएइ र बहराइनमा भने रिलिज हुन सकेन । यो फिल्म युएइको सेन्सरमा पास हुन सकेन । युएइमा दुई पटक सेन्सर…