एक दशक अगाडि नायक आर्यन सिग्देलको व्यस्तता जस्तो थियो, अहिले फेरि त्यस्तै भएको छ । विचमा फिल्मको बिषयवस्तु फेरिदा आर्यनको हातमा फिल्म थिएन । उनी केही फिल्ममा केमियो भूमिका गरेर रमाइरहेका थिए ।तर, अहिले नायक सिग्देललाई समय मिलाउन नै धौ धौ परिरहेको छ । उनको हातमा फिल्म नै फिल्म छ । आर्यनको व्यस्तताका कारण फिल्मको…