फिल्म ‘दुखी आत्मा’को टिजर सार्वजनिक भएको छ । एडल्ट ड्रामामा तयार भएको यो फिल्मको टिजर नायक दयाहाङ राइले यसअघि गर्दै आएका भूमिका भन्दा निकै फरक छ ।यसपटक दया र नायिका आँचल शर्माले फिल्ममा द्धिअर्थी संवाद बोलेका छन् । एडल्ट बिषयवस्तु भएकै कारण फिल्मको टिजरमा त्यस्ता केही संवादहरु पनि समावेश गरिएको छ । फागुन २ गते…