राजन भुषालको निर्देशनमा तयार भएको फिल्म ‘एक्टर’को दुई वटा पोष्टर सार्वजनिक भएसँगै यसको हाइप बढेको छ ।फिल्मको नयाँ पोष्टरमा मुख्य कलाकारहरु नायक प्रदीप खड्का, कलाकार राजवल्लभ कोइराल, नायिकाद्धय आना शर्मा र दिव्या रायमाझीलाई देखाइएको छ ।यो पोष्टरलाई भने दर्शकले निकै मन पराएका छन् । यसअघि सार्वजनिक केही पोष्टरमा भने दर्शकको मन बसेको थिएन ।थमनकुमार भण्डारीको…