दुःखको बेलामा साथीलाई भेट्नुपर्छ भन्दै रविलाई भेट्न हिरासतमा पुगेर दीपकराज गिरी

काठमाडौं– अभिनेता दीपकराज गिरीले सहकारी ठगी प्रकरणमा कास्की जिल्ला प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेट गरेका छन् । उनले हिरासतमै पुगेर रविसँग भेट गरेको बताउँदै शुक्रवार फेसबुकमा स्ट्याटस लेखेका छन् । उनले रवि र आफ्नो पुरानो फोटो राख्दै देखेका छन्, ‘म थुनामा भेट्न गएँ उहाँलाई । प्रहरीले क्यामरा ढोका मैँ…