दशरथ रङ्गशालामा साङ्गीतिक महोत्सव ‘दसैँ फेस्ट’ आयोजना हुँदै

काठमाडौं – नेपालीहरूको महान् चाड बडा दसैँको शुभ उपलक्षमा काठमाण्डौंको दशरथ रङ्गशालामा साङ्गीतिक महोत्सवको आयोजना हुन भएको छ । यही आउँदो असोज १५ गते शनिवारका दिन हुने महोत्सवमा दी एज ब्यान्ड, नितेश जङ्ग कुँवर, वर्तिका एम राई, लाउरे, स्वप्न सुमन, भेक, यावेश, त्रिशाला गुरुङ, शुवानी मोक्तान, दी इलेमेन्टस ब्यान्ड लगायतका नेपाली कलाकारहरूको प्रस्तुति रहनेछ ।…