भेनिसमा ‘द रेड सुटकेस’ प्रिमियर

अनलाइन टिभी नेपाल काठमाडौं, भेनिस इन्टरनेसनल फिल्म फेस्टिभलमा नेपालि चलचित्र ‘द रेड सुटकेस' प्रिमियर भएको छ । फेष्टिभलको दोस्रो ठूलो विधा होरोजान्टेको प्रतिस्पर्धामा रहेको चलचित्र १३ सय क्षमताको साला डेरसेना हलमा हाउसफुल दर्शकबीच प्रिमियर भएको हो । प्रिमियरमा नेपालबाट कलाकार सौगात मल्ल, विपिन कार्की, सृष्टि श्रेष्ठ लगायत चलचित्रका निर्माता रामकृष्ण पोखरेल र शोभा पोखरेल, छायाँकार…