अभिनेत्री वर्षा सिवाकोटी आफ्ना व्यक्तिगत विषयले पनि चर्चामा रहन्छिन् । वर्षाको प्रेम जीवन सञ्चारमाध्यममा छाइरहन्छन् । कहिले प्रेमीसँग रमाएका त कहिले प्रेमीको पहिरन नै लगाएको विषयले उनको चर्चा हुने गरेको छ । https://www.youtube.com/watch?v=W0Afq-P1IJo प्रेम र ब्रेकअपको खबरले चर्चामा आइरहने वर्षा आफ्नो व्यक्तिगत कुरा सार्वजनिक गर्न कलाकारले पाउँदैन र ? भनेर प्रश्न गर्छिन् । सामाजिक सञ्जालमा…