कृष्ण कंडेलले इन्द्रेणी छोडछु भन्दै भाबुक भए ! मलाई धेरै पागल भन्यो भन्दै चित्त दुखाए भगेरी चरीलाई भव्य सम्मान ?(भिडियो सहित)

उज्यालो नेपाल समृद्धीका लागी साँकृतिक अभियानका साथ अघि बढेको लोकप्रिय कार्यक्रम इन्द्रणीे पुराना सर्जकको सम्मान र नँया प्रतिभाको खोजिमा अघि बढेको छ । संस्कृती सभ्यताको जननी हो भन्ने मुल नाराको साथ अघि बढेको इन्दे्रणीले पनि लोक सँस्कृतीको माध्यमबाट देशको संस्कृती र सभ्यतालाइ बचाइराखेको कुरा बिश्वभरी अवगत नै छ । https://www.youtube.com/watch?v=3xDNOAATyIc प्रशिद्ध कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण…