गायक प्रकाश सुपत कोरोना संक्रमित भएकाछन। उनले शुक्रबार देउसो फेसबुकमा एक स्टाटस लेख्दैन यसो भनेका छन्। "अन्ततः काठमाण्डौ मेडिकल कलेज ( KMC) का अनुसार मेरो पिसिआर रिपोर्ट मा कोरोना पोजिटिभ देखिएको छ । सर्वप्रथम त यो बिचमा मेरो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबै जनाले पिसिआर टेस्ट गर्नु होला । एकदमै धेरै शरिर दुख्ने/ गल्ने, छटपटि हुने,…