‘डान्सिङ्ग विथ द स्टार्स नेपाल’ को तयारी पूरा, राजेश हमाल पुगे अतिथि बनेर

अन्तराष्ट्रिय डान्स सेलिब्रेटी रियालिटी शो डान्सिङ्ग विथ द स्टार्स को नेपाल भर्सन ‘डान्सिङ्ग विथ द स्टार्स नेपाल’ को तयारी पूरा भएको छ। चाडै नै टेलिभिजनमा प्रसारण हुने तयारीमा रहेको उक्त शोमा १२ सेलिब्रेटी र उनका कोरियोग्राफरको स्टेजमा प्रफर्म गर्नेछन् । https://www.youtube.com/watch?v=3tBf5woCq6s हरि खड्का, प्रशान्त ताम्राकार, ज्योति मगर , बुद्ध लामा, सुमी मोक्तान , शृष्टि केसी,…