गायक कृष्ण काफ्ले र गायिका अस्मिता अधिकारीको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा कृष्ण काफ्ले र अस्मिता अधिकारीको स्वर,अम्बिका गुरुङको शब्द र अर्जुन पोखरेलको संगीत रहेको गीत "मेरो नसा नसामा तिमि" बोलको भिडियोमा ओबी रायमाझी र अन्जना कंडेलको अभिनय रहेको छ । गीतलाई करान्ति केसीले निदेशन गरेका हुन् भने अजय रेग्मीको…