गायक सागर आलेको नयाँ गीतको भिडियो ‘सम्झना’ सार्वजनिक….(हेर्नुहोस भिडियो)

नेपाल आईडलबाट चर्चित भएका सागर आलेको नयाँ गीतको भिडियो ‘सम्झना’ सार्वजनिक भएको छ । सुरज तामाङको शब्द तथा संगीत रहेको गीतमा सागर आलेको आवाज रहेको छ । सागर आले कै अभिनय रहेको गीतको भिडियोमा उर्मिला गुरुङ साथ दिएकी छिन् । गीतमा प्रेम र वियोगको कथालाई आकर्षक शैलिमा प्रस्तुत गरिएको छ । गीतको भिडियोलाई अनिल कटवालले…