नेपथ्यले डेनमार्कमा सम्पन्न गर्यो भव्य कन्सर्ट

नेपालको चर्चित सांगीतिक व्याण्ड नेपथ्य, जहाँ पुग्छ त्यहाँको कन्सर्ट भव्य हुने गर्दछ । विश्वका अधिकांश देशमा नेपथ्यको गीत सुन्नका लागि हजारौको संख्यामा दर्शकहरुको भीड लाग्छ । अब, नेपथ्यले डेनमार्कको राजधानी कोपनहेगनमा पनि भव्य कन्सर्ट सम्पन्न गरेको छ । युरोपमा औद्योगिक युगको पुरानो वैभव संझाउने डेनमार्कको प्रसिद्ध कन्सर्ट थलो पुलेन हलमा शनिबार दर्शकको उच्च साथमा नेपथ्यले…