यसरी प्रकाउ परिन गायिका आस्था राउत, स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगियो दर्शकवृन्द्र नमस्कार, तपाईह्रु हेर्दै हुनुहुन्छ । अनलाइन टिभी नेपाल । म छु कमला हमाल । महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको आरोपमा गायिका आस्था राउतलाई प्रहरीले प्रकाउ गरेको छ । सोमबार बिहान टेकुस्थित महानगरीय प्रहरी परिसरको कार्यालयमा उनी नातेदारसहित उपस्थित भएकी हुन् ।अभद्र…