चर्चित हाँस्य टेलिसिरियल ‘सक्किगोनि’ को प्रसारण स्थगित भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई मध्य नजर गर्दै ‘सक्किगोनि’ को प्रसारण स्थगित गरिएको जनाइएको छ । सक्किगोनिका एक पात्र सुबोध गौतम ‘एकदुमे’ले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत नियमित कार्यक्रमहरु हाललाई स्थगित गर्ने र आफू ‘सेल्फ क्यारेन्टाईन’मा बस्ने निर्णय गरेको बताएका छन् । ‘बिश्वब्यापी कोरोना…