यो वर्ष को’रोना भा इरसको त्रा’सले होलीको उल्लास घ’टेको छ । कोरोना लाग्नबाट उच्च स’तर्कता अपनाउन चिकित्सकहरुले चिसो पानी र रङ्गमा नखेल्ने सुझाव दिएसँगै, सरकारले पनि अनावश्यक भिडभाडमा नजान सूचना जारी गरेको थियो। नेपाल चलचित्र सङ्घले पनि एक विज्ञप्ति सार्वजनिक गर्दै हाल छायाङ्कन भइरहेको चलचित्रहरूलाई सुटिङ रोक्न अनुरोध गरे पनि झरना थापा निर्देशित ए मेरो…