मिलनको ‘अञ्जिला’ले सात हलमा मनायो सय दिन

नेपाली फिल्म क्षेत्रमा अर्को सय दिन मनाउने फिल्मको सूचीमा ‘अञ्जिला’ पनि थपिएको छ । फागुनको २९ गतेबाट रिलिजमा आएको यो फिल्मले आज सात वटा हलमा सय दिन मनाएको हो ।फिल्मले समाखुशीस्थित सिटी स्क्वायर मल, किर्तिपुरस्थित सिनेप्लेक्स, इटहरीको इलाइट सिनेमा हल, विर्तामोडको पाथीभरा सिनेप्लाजा, चितवनको पर्सा बजारमा रहेको म्याङ्गो जनज्योती सिनेमा र विराटनगरको सेन्ट्रल मल्टिप्लेक्समा सय…