फिल्म ‘तथास्तु’ बन्ने भएको छ । उसो त एक दशक अगाडि नै सविर श्रेष्ठको निर्देशनमा नायिका रेखा थापाको मुख्य भूमिकामा यो फिल्म बनिसकेको छ । १० वर्षपछि सोही नाममा अर्को फिल्म बनाउन पाइन्छ । यसैले, निर्देशक अरुण लामाले यो फिल्म निर्देशन गर्न लागेका हुन् । आज एक पोस्टर सार्वजनिक गर्दै यो फिल्म निर्माणको घोषणा गरिएको…