जापानमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रममा गायक दुर्गेश थापा पनि आउने भन्दै आयोजकले प्रचार गर्यो । तर, अकस्मात दुर्गेशको भीसा लागेन । जापानले भीसा नदिएपछि दुर्गेश जापान जान पाएनन् । अन्य कलाकारहरु भने जापान उडिसकेका छन् ।तर, गायक थापाले भने आफूले कुवेतको कार्यक्रममा जानका लागि पासपोर्ट फिर्ता मागेको उल्लेख गरेका छन् । उनले सामाजिक संजालमा…