कृषा र अनमोलको सहकार्यको तयारी

फिल्म ‘जेरीः अन टप’को छायांकन अझै केही दिन बाँकी छ । तर, निर्माणपक्षले अहिले ब्रेक लिएको छ ।फिल्मका मुख्य नायक अनमोल केसी भने आफ्नो काम गर्ने शैली बदल्दैछन् । उनी, नयाँ नयाँ टिमसँग काम गर्न अग्रसर देखिएका छन् । यसैबिच, उनले फिल्म ‘पिताम्बर’को टिमसँग सहकार्य गर्न लागेका छन् ।अनमोल, निर्देशक कृषा चौलागाई र छायांकार पुरुषोत्तम…