नायक पल शाह अब फिल्म निर्माणमा अगाडि आएका छन् । नायक पल शाहको लगानीमा बन्न लागेको फिल्मको नाम ‘यानीमाया’ राखिएको छ । यो फिल्मको आज नयाँ वर्षको अवसर पारेर निर्माणको घोषणा गरिएको हो ।पल शाह फिल्मस्को व्यानरमा यो फिल्म बन्न लागेको हो । यो फिल्मलाई विकास सुवेदीले निर्देशन गर्दैछन् । विकासले फिल्म ‘प्रकाश, पुजार सार्की…