फिल्म ‘नरसिंहाः अवतार’की नायिका नीति शाहले बिहे गरेकी छिन् । जिल्ला अदालत काठमाडौंमा उनीहरुले कानुनी बिबाह गरेको वुझिएको छ । नीतिले प्रेमी याचित शमशेर जबरासँग कानुनी बिबाह गरेकी हुन् । शुक्रबार यी दुइले बिहे गरेको खबर बाहिरिएको छ ।न्यायाधीश दिनबन्धु पोखरेलको इजलासमा उनको विवाह भएको वुझिएको छ । नीति र यचितले बिहेको प्रमाणपत्र भने लिन…