‘जन्ते बाख्रो’को फस्टलुकमा चश्मा लगाएको खसी

फिल्म ‘जन्ते बाख्रो’को पहिलो झलक सार्वजनिक भएसँगै खसीलाई निकै महत्व दिइएको छ । अब, फिल्मको फस्टलुकमा पनि खसीलाई नै स्थान दिइएको छ । जेठको २३ गतेबाट रिलिजमा आउन लागेको फिल्मको फस्टलुकमा खसीसँगै अन्य कलाकारहरुलाई स्थान दिइएको छ ।पोष्टरमा कलाकारहरुसँगै एउटा बाख्रालाई पनि स्थान दिइएको छ, जसले गुलाबी रङको चश्मा लगाएको छ ।सार्वजनिक पोष्टरमा फिल्मका मुख्य…