जितु अब ‘कार्की साइँला’ बन्ने

कलाकार जितु नेपाल ‘कार्की साइँला’ बन्ने भएका छन् । उनले, राजेन्द्र बस्नेतको निर्देशनमा तयार हुन लागेको फिल्म ‘कार्की साइँला’ साइन गरेका हुन् । कर्णबहादुर फिल्मस् प्रालिको व्यानरमा यो फिल्म बनेको छ ।जितुले फिल्म ‘परालको आगो’ साइन गरेको केही समयपछि यो फिल्म साइन गरेका हुन् ।यो फिल्मका प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ हुन् । बालकुमार राई र…