स्थानीय परिकारको स्वाद लिदै चर्चित व्याण्डका गीतमा झुम्ने हो भने तपाइका लागि गज्जबको अवसर आएको छ ।यही चैत्रको २३ गते नेपाल रोयल मल्टिप्रपोज प्रा.लिको एकल आयोजनामा ‘पाटन फेस्ट २०२५’ आयोजना हुने भएको छ । ललितपुरको च्यासल स्टेडियमा आयोजना हुन लागेको यो महोत्सवमा युवापुस्तामाझ लोकप्रिय ४ व्याण्डहरुले आफ्नो प्रस्तुति दिने आयोजकले बताएको छ ।यो कार्यक्रममा प्रस्तुति…