‘एक्टर–टेक १’ रोकिदा विकास बोर्डप्रति फिल्मीकर्मी खनिए

चलचित्र विकास बोर्डले निर्माण र प्रदर्शनका लागि इजाजत दिएको, सेन्सर पनि पास भइसकेको फिल्म ‘एक्टर–टेक १’को रिलिज रोकियो । यो फिल्मको रिलिज रोकिदा निर्माताको ३ करोड माथिको बजेट पनि अब के हुन्छ भन्ने अवस्था छ । भोलिका दिनमा फिल्म रिलिज भइहाल्यो भने पनि व्यापार कस्तो गर्ला भन्ने धेरैको चासो छ ।यो फिल्म रोकिदा अधिकांश फिल्मीकर्मीले…