विजयले साइन गरे ‘जनै हराएको बाहुन’

अहिलेका चर्चित कलाकार बिजय बरालले नयाँ फिल्म साइन गरेका छन् । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ ब्लकबस्टर भएपछि बिजयले कुन फिल्म साइन गर्छन् भन्ने चासो धेरैको थियो । उनी अब हिमाल न्यौपानेको निर्देशनमा तयार हुन लागेको फिल्ममा विजयले काम गर्ने पक्का भएको हो ।फिल्ममा कथा, पटकथा तथा संवाद भानुभक्त ढकालको छ । फिल्मको कथा निकै मन…