भारतका प्रख्यात हास्य कलाकारहरूलाई ज्यान मार्ने धम्की

कठमाडौँ- भारतका प्रख्यात हास्य कलाकारहरू कपिल शर्मा, राजपाल यादव, सुगंधा मिश्रा, र रेमो डिसुजालाई ज्यान मार्ने धम्कीपूर्ण इमेल प्राप्त भएको छ। इमेल पाकिस्तानबाट पठाइएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। इमेलमा सेलिब्रेटीहरूसँगै उनीहरूका परिवार र नजिकका व्यक्तिहरूलाई पनि लक्षित गरिएको छ। आठ घण्टाभित्र कुनै प्रतिक्रिया नआए गम्भीर कारबाही गर्ने चेतावनी दिइएको छ। इमेलमा उक्त कार्यलाई प्रचारको रूपमा…