चलचित्र ‘कुमारी’ को घोषणामा प्रत्यक्ष टुँडिखेलमा गाउँदै सार्वजनिक गरिएको गीत ‘कहाँ छौ’ युट्युबमार्फत रिलिज भएको छ। यो गीत चलचित्रको एक प्रमुख गीत हो र ‘केहर एन्ड द लुङ्गा’ ब्यान्डले प्रत्यक्ष प्रस्तुत गरेको थियो। डिजिटल वितरण केन्द्र मोशन पिक्चर्स मार्फत गरिएको हो। गीतमा डेब्यु गायक केहर सिंह लिम्बु को स्वर छ भने शब्द र सङ्गीत ब्यान्डका…