विराजको एक्सन र सुशील–दिव्याको रोमान्समा भरिएको ‘राम नाम सत्य’ ट्रेलर सार्वजनिक

काठमाडौं – आगामी चैत्र २७ गतेबाट देशभर प्रदर्शन हुन लागिरहेको नेपाली चलचित्र राम नाम सत्यको ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा नायक बिराज भट्टको दमदार एक्सन र शक्तिशाली संवाद, सुशील श्रेष्ठ र दिव्या रायमाझीबीचको रोमान्टिक दृश्य तथा आयुष सिंह ठकुरीको रहस्यमयी भूमिकाले दर्शकको उत्सुकता बढाएको छ। चलचित्रमा खुशी कार्कीसहित दिनेश डिसी, सुधीर श्रेष्ठ, आशा पौडेल, सन्तोष…