विपीन–केकीको रोमान्टिक अवतारमा ‘काजी’को दोस्रो पोस्टर सार्वजनिक

काठमाडौं - आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउने चलचित्र "काजी"को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ। आइतबार निर्माण टिमले सामाजिक सञ्जालमार्फत पोस्टर सार्वजनिक गरेको हो। सार्वजनिक पोस्टरमा विपीन कार्की र केकी अधिकारी प्रेमिल भावमा प्रस्तुत छन्। उनीहरू एकअर्कालाई अँगालो हालिरहेको दृश्यले सिनेमाको कथा गहिरो प्रेम, सम्बन्ध र जीवनका संघर्षमा केन्द्रित रहेको संकेत गर्छ। पोस्टरमा विपीन परम्परागत…