‘अन्जिला’को ‘डल्ले डल्ले खुर्सानी’मा दया र मिरुनाको छमछमी

फागुनको २९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘अन्जिला’को पहिलो गीत ‘डल्ले डल्ले खुर्सानी’ सार्वजनिक गरिएको छ ।सार्वजनिक गीतमा राजनराज सिवाकोटी र मेलिना राइको स्वर, राजनराजकै शब्द तथा संगीत छ ।मिलन चाम्सको निर्देशनमा तयार भएको यो गीतको भिडियोमा नायक दयाहाङ राई र नायिका मिरुना मगरको नृत्य हेर्न सकिन्छ । यो गीतलाई निर्माणपक्षले प्रमोशनका रुपमा प्रयोग गर्ने…