नेवारी बाजागाजा सहित सजिएका केही यूवायूवती । साथमा हातमा फूलको माला र गुच्छा । नायक अनमोल केसीलाई स्वागत गर्न काठमाडौंको अन्तरराष्ट्रिय विमानस्थलमा देखिएको दृश्य हो यो । आखिर, अनमोल केसीको भव्य स्वागत किन भइरहेको छ त ?यसको पछाडि कारण छ । त्यो कारण हो फिल्म ‘जेरीः अन टप’को छायांकन । फिल्मको शिर्ष भूमिकामा काम गरिरहेका…