काठमाडौं महानगरपालिकाका मेयर तथा र्यापर बालेन शाहले पाश्र्व गायनमा डेब्यू गरेका छन् । उनले फागुनको १४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘लाज शरणम्’मा गीत गाएका हुन् । गीतमा बालेनकै शब्द, संगीत र स्वर छ । उनले, फिल्मका लागि हिपहप गीत रेकर्ड गराएका हुन् ।फिल्मका लागि बालेनले गीत गाइसकेको फिल्म निर्माण कम्पनी जेपिटी क्रियसनका प्रमुख अर्जुन…