बुकिङमा हरिविजोग : सारंगीको नामले तानेन दर्शक, ‘कोशेढुंगा’को ओपनिङमा ठुलो झट्का !

काठमाडौं – ‘पूर्ण बहादुरको सारंगी’ ले बम्पर व्यापार गरेपछि निर्देशक सरोज पौडेलको नयाँ फिल्म ‘कोशेढुंगा’ पनि त्यही जादु दोहोर्याउँछ भन्ने अपेक्षा थियो। तर, अपेक्षा विपरीत बिहीबारबाट रिलिजमा आएको फिल्मले दयनीय ओपनिङ गरेको छ। बिहानीका अधिकांश शोहरू दर्शकविहीन भए भने, दिउँसोका केही हलहरूमा मात्र सामान्य उपस्थिति देखियो। यसले फिल्मको व्यापार पहिलो दिनमै कमजोर भयो। फिल्मको गीत–संगीत,…