सन्तान चाहनाले घर कस्तोसम्म बन्छ भन्ने मार्मिक कथा भन्ने चलचित्र ‘हर्ष’, मंसिर १२ मा रिलिज हुँदै

काठमाडौं - पचासको दशकमा शिव रेग्मीले बनाएका चलचित्रको छुट्टै छाप थियो । पारिवारिक र सामाजिक कथा, नारी वेदना, सुमधुर गीतसंगीतका कारण रेग्मीले निर्देशन गरेका अधिकांश चलचित्र सुपरहिट भए । आज पनि शिव रेग्मीका चलचित्र दर्शकको रोजाइमा पर्छन् । शिवकै शैलीमा चलचित्र लिएर आएकी छिन् उनकी भाञ्जी एकता पौडेल । उनले निर्देशन गरेको पहिलो चलचित्र ‘हर्ष’…