नकरात्मक समचारका कारण फेसबुक हेर्न झ्याउ लाग्छ: स्वस्तिमा

लकडाउनका कारण एक महिनादेखि घरमा थुनिएर बसेकी छिन्, नायिका स्वस्तिमा खड्का । सामाजिक संजालमा निकै सक्रिय स्वस्तिमा अहिले भने फेसबुक हेर्दा हेर्दा दिक्क भइसकेकी छिन् । फेसबुकमा नेगेटिभ समचारले उनलाई दिक्क बनाएको हो । फेसबुकमा कोरोनाको विषयमा आएका भ्रमक समचारले पनि उनलाई वाक्क बनाएको हो । उनी अपवाह फैलाउने समचार भन्दा पनि अहिलेको समय हौसला…