विजयको नाममा ‘लाज शरणम्’को प्रचार

फिल्म ‘पुर्ण बहादुरको सारङ्गी’ रिलिज अगाडिसम्म पनि कलाकार विजय बरालले थुप्रै फिल्ममा अभिनय गरेका थिए । तर, उनको नाम फिल्म बनाउनेहरुले पनि महत्वका साथ लिदैनथे । मिडियामा पनि विजयको नाम कहिले कलाकारको सूचीमा आउथ्यो, छुटे पनि खासै वास्ता हुन्थेन । तर, फिल्म ‘पुर्ण बहादुरको सारङ्गी’ रिलिज भइसकेपछि भने विजयको नाम कुनै फिल्मका लागि ब्रान्ड नै…