काठमाडौं– मिस माल्टा चेरिस स्पीटेरी नेपाल भ्रमणका लागि काठमाडौं आएकी छन् । उनी आज बिहान टर्किस एयरलाइन्सको विमानमार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेकी हुन् । उनलाई नेपाल पर्यटन बोर्डलगायत बिभिन्न पर्यटन सम्बद्ध संघसंस्थाहरुको टोलीले पञ्जेबाजा बजाई स्वागत गरेका हुन् । मिस माल्टाको भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने माल्टाका लागि नेपालको पर्यटन प्रबर्द्धक…