रिमा विश्वकर्माले दिईन् मेयर बालेनलाई साथ, विश्वकर्माले फेशबुकमा लेखेकी छिन्-देशको अस्तित्व रहे पो हामी नेपालीको परिचय रहला

काठमाडौं - चर्चित नायिका रिमा विश्वकर्माले काठमाडौं महानगरका मेयर बालेन्द्र साहलाई साथ दिएकी छिन् । पछिल्लो समय हिन्दी फिल्म आदिपुरुषमा नेपालकी छोरी सितालाई भारतको चेली भनिएको सम्वाद राखिएको भन्दै मेयर शाहले नेपालका हलमा भारतीय चलचित्रलाई प्रतिबन्ध लगाउने निर्णय गरेका थिए । उनको उक्त निर्णयमा अदालतले अंकुश लगाएको थियो । मेयर शाहले भने आफूले यो सवालमा…