काठमाडौं– अभिनेत्री पूजा शर्माको शीर्ष भूमिका रहेको फिल्म ‘दान्भी’ को शीर्ष गीत सार्वजनिक गरिएको छ। हलबाट फिल्म हटेपछि यो गीतलाई बुढासुब्बा डिजिटलको युट्युबमा सार्वजनिक गरिएको हो। गीतमा गायक राजेश पायल राई र समीक्षा दाहालको स्वर छ। नरेश जोगीको शब्द एवं संगीत रहेको गीतलाई गणेश चौधरीले एरेन्ज गरेका हुन्। कथा खुल्ने भएकाले यो गीतलाई फिल्म रिलिजपछि…