काठमाडौं– द भोइस अफ नेपाल सिजन–३ को प्रतियोगी तथा गायिका सञ्जु मोक्तान एल्लोवोक्र्स पोडकास्टमा पाँच दिन अघि पोटकास्ट भिडियो सार्वजनिक भयो । एक घण्टा २० मिनेट लामो भिडियोमध्येबाट एउटा क्लिप निकै नै भाइरल भयो । भाइरल भएको क्लिपका कारण धेरै गाली खाएपछि उनले माफी मागेकी छिन् । भाइरल भएको क्लिपमा गरेको गलत शब्द छनोटको कारण…