काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चाडपर्व नजिकिँदा बजारमा उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरिएको जनाएको छ। सोमबार विज्ञप्ति निकाल्दै रास्वपाले उपभोग्य बस्तुको कालो बजारीले प्रश्रय पाएको दाबी गरेको छ । रास्वपाका उद्योग तथा वाणिज्य विभाग प्रमुख गणेश पराजुलीले निकालेको विज्ञप्तिमा भ्रमपूर्ण विज्ञापन गरी उपभोक्तालाई झुक्याउने प्रयास गरिएको उल्लेख गरेका छन् । गुणस्तरीय वस्तु तथा सेवा…