प्रधानमन्त्री बालेनले विजयादशमीको शुभकामना दिँदै भ्रष्टाचार, कुशासन र विभेद अन्त्य गर्न एकजुट हुन गरे आह्वान

काठमाडौँ । विजयादशमीको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरिएको छ। विजयादशमी अर्थात् असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा मनाइने पर्व हो। पौराणिक मान्यताअनुसार यसै दिन दुर्गा भवानीले महिषासुरजस्तो आसुरी शक्तिमाथि विजय प्राप्त गर्नुभएको थियो भने भगवान् रामले पनि असत्यका प्रतीक रावणको अन्त्य गर्नुभएको…