दाँत रोगीले के गर्ने ? के नगर्ने ?

दाँतमा कीरा लागेर प्वाल बढ्दै नशासम्म पुगेपछि दाँत दुखेको हामी अनुभव गर्दछौँ । जसको कारणले जिगासमेत दुख्ने र सुन्निने हुन्छ । दाँत र गिजा दुख्यो भने रोगीहरु रुने, कराउने र छटपटाउने गर्दछन् । दाँत दुख्दा विशेषगरी गाला सुन्निने, कानवरिपरि र टाउकोको पूरै भागसमेत दुख्छ र ज्वरोसमेत आउँछ । खान र गर्न नहुने कुराहरु : चिसो…